मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रले प्रारम्भिक शिक्षा अनिवार्य हुने र प्रारम्भिक एवं आधारभूत शिक्षा निःशुल्क हुने उल्लेख गरेसँगै शिक्षा प्राप्त गर्ने अधिकार मानवको नैसर्गिक अधिकार र वैश्विक सरोकारको विषयका रूपमा स्थापित भएको छ । नेपालको संविधानले नेपाली नागरिकलाई आधारभूत तहसम्म अनिवार्य र निःशुल्क एवं माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क हुने व्यवस्था गरेको छ। संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न अनिवार्य
नेपालमा किसान क्रेडिट कार्ड र किसान एप्सको सुरुवात कहिले भएको हो ? -वि.सं. २०७७ माघ ७ हाल सार्कका क्षेत्रीय सङ्गठनहरूको सङ्ख्या कति रहेको छ ? . – पाँच नेपालमा महानगरपालिका नभएका प्रदेश कति छन् ? . – तीन भारत र चीन दुवै देशलाई छुने गाउँपालिका कुन कुन हुन् ? . – व्यास र फक्ताङलुङ गाउँपालिका
१. बङ्गलादेशको ढाकामा सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप उपाधि कसले जित्यो ? – नेपाल २. ठूली रात पर्व कुन ठाउँमा प्रचलनमा रहेको छ ?– सुदूरपश्चिम ३. मिसेस नेपाल वल्र्ड, २०२१ को उपाधि चुम्न सफल युवती को हुन् ? – दीक्षा केसी. ( वाफल, काठमाडौँ) ४. पोइन्ट फोर प्रोग्राम केसँग सम्बन्धित छ
सुर्य Sun सूर्यको तौल सौर्य परिवारका सम्पूर्ण पिण्डहरूको कूल योगभन्दा ७४० गुणा बढी रहेको छ ।ब्रह्माण्डमा असंख्य ताराहरूमध्ये सूर्य पनि एक विशाल तारा हो।सूर्य पृथ्वीबाट सबैभन्दा नजिकको तारा हो।सूर्यको किरणलाई पृथ्वीसम्म आइपुग्न ८ मिनेट २० सेकेण्ड समय लाग्ने गर्दछ ।सूर्यलाई हेलिस्कोप उपकरणबाट मात्र हेर्न सकिन्छ ।गुरुत्वाकर्षण शक्ति पृथ्वीभन्दा २८ गुणाले बढी छपृथ्वीको भन्दा सूर्यको व्यास
अन्तर्राष्ट्रिय दिवसहरू January World Braille Day / विश्व ब्रेल दिवस January 4 International Day of Education / अन्तर्राष्ट्रिय शिक्षा दिवस January 24 International Day of Commemoration in Memory of the Victims of the Holocaust / होलोकास्टका पीडितहरूको सम्झनामा अन्तर्राष्ट्रिय दिवस January 27 February World Wetlands Day / विश्व सिमसार दिवस February 2 International Day of
GATT जेनेभा रेडक्रस जेनेभा विश्व व्यापार संगठन (WTO) जेनेभा वर्लड काउंसिल अफ चर्चेज (WCC) जेनेभा यूरोपीय ऊर्जा आयोग (EEC) जेनेभा संयुक्त राष्ट्र शरणार्थी उच्चायोग(UNHCR) जेनेभा संयुक्त राष्ट्र व्यापार एवं विकास सम्मलेन(UNCTAD) जेनेभा यूरोपेली कमन मार्केट (ECM) जेनेभा यूरोपीय आर्थिक समुदाय (EEC) जेनेभा यूरोपीय मुक्त व्यापार संघ (ECTA) जेनेभा अन्तर्राष्ट्रिय दूर सञ्चार सङ्घ (ITU) जेनेभा ILO
१. २०७७ सालको मदन पुरस्कार कसलाई प्रदान गरियो ?>भगीराज इङनाम (लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पुस्तकका लागि) २. २०७७ सालको जगदम्बाश्री पुरस्कार कसलाई प्रदान गरियो ?> नृत्यशास्त्री भैरवबहादुर थापा ३. मिस युनिभर्स नेपाल २०२१ को उपाधि जित्ने युवती को हुन् ?> सुजिता बस्नेत ४.सबैभन्दा छिटो सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्ने महिला आरोही को हुन् ?>
तारापुञ्जका तीन प्रकारहरू के के हुन् ?स्पाइरल, अण्डाकार र अनियमितसूर्यको शक्ति कुन प्रक्रियाबाट उत्पन्न भएको हो ?न्युक्लियर फ्युजनसूर्यको विकिरण नाप्ने यन्त्रलाई के भनिन्छ ?पारहेलियोमिटरसूर्यको सतहको मध्य भागमा एक प्रकार को धब्बा देखिन्छ त्यसलाई के भनिन्छ ?उम्ब्रासूर्यको सतहमा देखिने चम्किलो घेरालाई के भनिन्छ ?पेनम्ब्रसूर्यले परिक्रमा गर्ने कक्षको केन्द्रलाई के भनिन्छ ?ग्यालेक्टिक सेन्टरसूर्यले आकाशगंगाको तारापुञ्जीय केन्द्रको एकपटक