सौर्यमण्डल सम्बन्धि महत्त्वपूर्ण प्रस्न को उत्तरहरु भाग-१

तारापुञ्जका तीन प्रकारहरू के के हुन् ?
स्पाइरल, अण्डाकार र अनियमित
सूर्यको शक्ति कुन प्रक्रियाबाट उत्पन्न भएको हो ?
न्युक्लियर फ्युजन
सूर्यको विकिरण नाप्ने यन्त्रलाई के भनिन्छ ?
पारहेलियोमिटर
सूर्यको सतहको मध्य भागमा एक प्रकार को धब्बा देखिन्छ त्यसलाई के भनिन्छ ?
उम्ब्रा
सूर्यको सतहमा देखिने चम्किलो घेरालाई के भनिन्छ ?
पेनम्ब्र
सूर्यले परिक्रमा गर्ने कक्षको केन्द्रलाई के भनिन्छ ?
ग्यालेक्टिक सेन्टर
सूर्यले आकाशगंगाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?
Cosmic Year
सूर्यको ताप पृथ्वीमा कुन माध्यमबाट प्राप्त हुने गर्दछ ?

Radiation
अक्ष भ्रमण गर्दा सधैं एउटा भाग सूर्यतिर फर्किरहने ग्रह – बुध
एकापट्टि तातो र अर्कापट्टि चिसो हुने ग्रह – बुध
सबैभन्दा सानो ग्रह -बुध
सूर्यबाट सबभन्दा नजिकमा रहेको ग्रह – बुध
बुध ग्रहमा भएको एक ठूलो खाल्डोलाई के नामले चिनिन्छ ?
क्यालोरिस बोसिन
बुध ग्रहलाई परिक्रमा गर्ने प्रथम यान कुन हो ?
Messenger
सबैभन्दा लामो दिन हुने ग्रह – शुक्र
Goddess of Love and Beauty उपनामले समेत चिनिने ग्रह – शुक्र
कुन ग्रहलाई रहस्यमय ग्रह (Planet of Mistery) का रूपमा चिनिन्छ ? – शुक्र
वैज्ञानिकहरूद्वारा अनुसन्धान गरिएको पहिलो ग्रह -शुक्र

Add a Comment

Your email address will not be published.