ब्रह्माण्ड सम्बन्धी जानकारी भाग -१

सुर्य Sun

सूर्यको तौल सौर्य परिवारका सम्पूर्ण पिण्डहरूको कूल योगभन्दा ७४० गुणा बढी रहेको छ ।
ब्रह्माण्डमा असंख्य ताराहरूमध्ये सूर्य पनि एक विशाल तारा हो।
सूर्य पृथ्वीबाट सबैभन्दा नजिकको तारा हो।
सूर्यको किरणलाई पृथ्वीसम्म आइपुग्न ८ मिनेट २० सेकेण्ड समय लाग्ने गर्दछ ।
सूर्यलाई हेलिस्कोप उपकरणबाट मात्र हेर्न सकिन्छ ।
गुरुत्वाकर्षण शक्ति पृथ्वीभन्दा २८ गुणाले बढी छ
पृथ्वीको भन्दा सूर्यको व्यास १०९ गुणाले बढी
सौर्य परिवारको केन्द्रमा सूर्य रहेको छ
सूर्यको सतहको मध्य भागमा एक प्रकार को धब्बा देखिन्छ त्यसलाई उम्ब्रा भनिन्छ
सूर्यको सतहमा देखिने चम्किलो घेरालाई पेनम्ब्र भनिन्छ
सुर्यको केन्द्रको तापक्रम ३५ लाख फरेनहाइट हो
सुर्यको अध्ययन गर्ने पहिलो मानवयुक्त अन्तरिक्षयान skylab हो
सूर्यको शक्ति न्युक्लियर फ्युजन प्रक्रियाबाट उत्पन्न भएको हो
सुर्यको परिक्रममा गर्ने कक्षको केन्द्र लाइ ग्यालेक्टिक सेन्टर भनिन्छ
सूर्यको ताप पृथ्वीमा Radiation माध्यमबाट प्राप्त हुने गर्दछ
सूर्यले आकाशगंगाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समयलाई Cosmic Year भनिन्छ
सर्यको सतहलाई Photosphere भनिन्छ।
सूर्यको शक्ति न्युक्लियर फ्युजन प्रक्रियाबाट उत्पन्न भएको हो
र्यको विकिरण नाप्ने यन्त्रलाई पारहेलियोमिटर भनिन्छ
प्रकाशको तीव्रता नापिने एकाई क्याण्डेला भनिन्छ
सुर्यको प्रकाशको गति ३ लाख किमी प्रतिसेकेन्ड हो
सुर्य पृथ्वी भन्दा १०९ गुणा ठुलो छ
सुर्य पृथ्वी भन्दा ३ लाख ३३ हजार गुणा गरुँगो हो
सूर्यलाई आफ्नो अक्षमा परिक्रमा गर्न २५ दिन ५ घन्टा समय लाग्छ
सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा २८ गुना बढी छ
सूर्यको चुम्बकीय क्षेत्र ११/११ वर्षमा उल्टिने गर्छ

ग्रहहरु planetary
ज्म्मा ग्रह संख्या ८ वटा
१. बुध (Mercury)
२. शुक्र (Venus)
३. पृथ्वी (Earth)
४. मंगल (Mars)
६. वृहस्पति (Jupiter)
७. शनि (Uranus)
८. बरुण (Neptune)

बुध Mercury

उपग्रहविहीन ग्रह बुध हो
अक्ष भ्रमण गर्दा सधैं एउटा भाग सूर्यतिर फर्किरहने ग्रह – बुध
बुध ग्रह सौर्यपरिवारको धेरै घनत्व भएका ग्रहहरू मध्य दोस्रो ग्रह हो
एकापट्टि तातो र अर्कापट्टि चिसो हुने ग्रह – बुध
सबैभन्दा सानो ग्रह -बुध
सूर्यबाट सबभन्दा नजिकमा रहेको ग्रह – बुध
बुध ग्रहमा भएको एक ठूलो खाल्डोलाई क्यालोरिस बोसिन नामले चिनिन्छ
बुध ग्रहलाई परिक्रमा गर्ने प्रथम यान Messenger हो
Morning star का नामले पनि चिनिन्छ बुध ग्रह हो
बुधको सतह फलामबाट निर्माण भएको छ जुन अत्यन्त धेरै घनत्वको हुन्छ
बुध ग्रह सूर्यको वरिपरि धेरै छिटो घुमिरहेकोले धेरै भाषामा यसलाई रोमाली धर्ममा पखेटा भएको देवदुत मेर्कुरियुसको नामले भनिन्छ
बुधग्रह चन्द्रको छोरोको रूपमा परिचित छ।
[यसको नाम रोमन देवता मर्क्यूरियस (बुध), वाणिज्यको देवता god of commerce, देवताहरूका दूत messenger of the gods, र देवताहरू र नश्वरहरू बीचको मध्यस्थकर्ता, ग्रीक देवता हर्मेस (Ἑρμῆς) सँग मिल्दोजुल्दो राखिएको हो ।
Wikipedia बाट]

शुक्र Venus

सुर्यबाट दोस्रो ननिकको ग्रह शुक्र हो
छैटौ ठुलो ग्रह शुक्र हो
शुक्र ग्रह पृथ्वीबाट आकाशमा देखिने वस्तुमध्ये सूर्य र चन्द्रमा पछिको सबैभन्दा चम्किलो वस्तु हो।
शुक्र ग्रहको उपग्रह छैन
वैज्ञानिकहरुद्वारा अनुसन्धान गरिएको पहिलो ग्रह शुक्र नै हो
शुक्रलाई आफनो अक्षमा घुम्न २४३ दिन लगाउछ
Planet of Mystery (रहस्यमय ग्रह) उपनामले चिनिने ग्रह शुक्र हो
Morning and Evening star उपनामले चिनिने ग्रह शुक्र हो
Brightest and hottest उपनामले चिनिने ग्रह शुक्र हो
शुक्र ग्रह लाई Godness of Love and Beauty पनि भनिन्छ
सुर्य पश्चिमबाट उदाएर पुर्वमा अस्ताउने ग्रह शुक्र हो
सौर्यमण्डलको सबैभन्दा तातो र रातको समयमा सबैभन्दा चम्किलो देखिने ग्रह शुक्र हो
शुक्र ग्रहमा पठाइएको पहिलो यान Mariner-2 हो
पृथ्वीसँग करिव समान आकार भएका कारण शुक्र ग्रहलाई पृथ्वीको जुम्ल्याहा ग्रह पनि भनिन्छ
शुक्र ग्रहको अधिकतम तापक्रम ४००° सेन्टिग्रेड सम्म रहेको छ
सबैभन्दा लामो दिन हुने ग्रह शुक्र हो
शुक्र ग्रहलाई सूर्यको परिक्रमा गर्न २२४.७ दिन समय लाग्छ

पृथ्वी Earth

सुर्यबाट तेस्रो ननिकको ग्रह पृथ्वी हो
पाँचौ ठुलो ग्रह पृथ्वी हो
मानव बसोबास भएको एक मात्र ग्रह पृथ्वी हो
पृथ्वीलाई निलो ग्रह Blue Planet पनि भनिन्छ
पृथ्वीको एकमात्र उपग्रहको चन्द्र्मा हो
हरेक ४/४ वर्षमा पर्ने अधिक वर्ष ३६६ दिनको हुन्छ
पृथ्वीको प्रत्येक एक किलोमिटर गहिराइमा ३०°C तापक्रम वृद्धि हुन्छ
सबैभन्दा लामो दिन २१ June हुन्छ
सबैभन्दा छोटो दिन २२ December हुन्छ
दिन र रात २१ March र २३ September बराबर हुन्छ
दिन र रात बराबर हुने दिनलाई Equinox(सम्पात) भनिन्छ
२१ March दिनलाई बसन्त सम्पात भनिन्छ भने
२३ September दिनलाई शरद सम्पात भनिन्छ
पृथ्वीले सूर्यको परिक्रमा गर्न ३६५ दिन ५ घण्टा ४८ मिनेट ४५.५१ समय लाग्छ
पृथ्वीले सूर्यको परिक्रमा गर्ने बाटोलाई Orbit भनिन्छ
पृथ्वीलाई आफ्नो अक्षमा घुम्न २३ घण्टा ५६ मिनेट ४.०० समय लाग्छ
पृथ्वीको उत्तर र दक्षिणी ध्रुव जोड्ने बीचको काल्पनिक रेखालाई Axis भनिन्छ
पृथ्वीले सूर्यको परिक्रमा गर्ने गति ३० किलोमिटर प्रति छ
चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न २७ दिन ७ घण्टा ४३ मिनेट ११.४७० समय लाग्छ
पृथ्वीलाई आफ्नो अक्षमा एक फन्को मार्न लाग्ने समयलाई सौर्य दिन भनिन्छ
चन्द्रमाबाट पृथ्वीमा प्रकाश आइपुग्न १.३ second समय लाग्छ
पृथ्वीले सूर्यको परिक्रमा गर्ने गति ३० किलोमिटर प्रति छ

मंगल Mars

सूर्यबाट चौंथो नजिकको ग्रह मंगल हो
सौर्यमण्डलको सातौं ठूलो ग्रह मंगल हो
मंगल ग्रहको दुईवटा उपग्रह छन्
मंगल ग्रहको दुईवटा उपग्रह हरुको नाम phobos r dimos हो
मंगल ग्रहलाई सुर्यको परिक्रमा गर्न लाग्ने समय ६८७ दिन हो
मंगलग्रहको चिन्हलाई canals भनिन्छ
मंगल ग्रह रातो ग्रहको उपनाम ले चिनिन्छ
मंगल ग्रहलाई आफ्नो अक्षमा घुम्नलाग्ने समय लाग्छ : २४ घन्टा ३७ मिनेट २२ सेकेन्ड
मंगल ग्रहले सूर्यको परिक्रमा गर्ने गति २४ कि. मी. प्रति सेकेन्ड छ
मंगल ग्रहमा Limonite अर्थात आइरन अक्साइड नामक मिनरल बढी भएका कारण यो रातो देखिन्छ
मंगल ग्रहको नाम रोमन युद्ध का देवता मार्सको नामबाट राखिएको हो।
मंगल ग्रहको सबैभन्दा अग्लो पर्वत Nix Olympia हो
मंगल ग्रहमा Limonite अर्थात आइरन अक्साइड नामक मिनरल बढी भएका कारण यो रातो देखिन्छ
Mariner 4 मंगल ग्रह भ्रमण गर्ने पहिलो अन्तरिक्ष यान थियो; NASA द्वारा 28 नोभेम्बर 1964 मा प्रक्षेपण गरिएको, यसले 15 जुलाई 1965 मा ग्रहको सबैभन्दा नजिक पुगेको थियो | Wikipedia बाट

बृहस्पति Jupiter

बृहस्पति ग्रह सौर्य मण्डलको सबैभन्दा ठूलो ग्रह हो
दूरीका हिसाबले वृहस्पति ग्रह सूर्यबाट पाँचौं औं स्थानमा रहेको छ
सबैभन्दा छोटो दिन हुने ग्रह बृहस्पति हो
वृहस्पति ग्रहको सबैभन्दा ठूलो उपग्रह गेनिमेड हो
सौर्यमण्डलकै सबैभन्दा ठूलो उपग्रह गेनिमेड हो
सबैभन्दा धेरै उपग्रह भएको ग्रह बृहस्पति हो
बृहस्पति ग्रहको नाम रोमन देवताहरूका राजा जुपिटरको नामबाट नामाकरण गरिएको थियो
वृहस्पति ग्रहको सतही तापक्रम १८०° सेन्टिग्रेड रहेको छ
बृहस्पती ग्रहलाई “ग्रहहरुको राजा” भनेर पनि चिनिन्छ
सूर्यको किरणलाई वृहस्पतिसम्म आईपुग्न ४३ मिनेट लाग्छ
वृहस्पति ग्रहले सूर्यलाई परिक्रमा गर्न ११.८६ बर्ष समय लाग्छ

शनि Saturn
सौर्यमण्डलमा वृहस्पतिपछिको दोस्रो ठूलो ग्रह शनि हो
सौर्यमण्डलका ग्रहहरू मध्ये सबैभन्दा सुन्दर ग्रह शनि ग्रह लाई मानिन्छ
सौर्यमण्डलमा सूर्यबाट दुरीका हिसावले छैटौं ग्रह हो
शनि ग्रहको नाम रोमन भूमिदेवताको नामबाट राखिएको हो
शनिग्रहको रङ पहेंलो भएकोले यस ग्रहलाई Yellow Planet पनि भनिन्छ
टाइटन शनिको सबैभन्दा ठूलो उपग्रह हो
शनि ग्रहको सबैभन्दा सानो उपग्रह फोवे हो
शनि ग्रहलाई नजिकबाट अध्ययन गर्ने अन्तरिक्षयान Pioneer – ११ (सन १९७९) हो
शनि ग्रहको चिन्हलाई चक्रहरू (Rings) भनिन्छ
शनि ग्रहलाई पत्ता लगाउने वैज्ञानिक ग्यालिलियो हुन्
शनि ग्रहलाई सूर्यको वरिपरि परिक्रमा गर्न २९.४६ बर्ष समय लाग्छ

अरुण Uranus

सूर्यबाट दूरीका हिसाबले अरुण ग्रह सातौ स्थानमा रहेको छ
सौर्यमण्डलको तेस्रो ठूलो ग्रह अरुण हो
पश्चिम बाट सुर्य उदाउने ग्रह अरुण हो
अरुण ग्रह हरियो रङको हुनाले हरियो ग्रह(Green Planet) पनि भनिने
सुर्यको परिक्रमा गर्ने लाग्ने समय ८४ वर्ष हो
अरुण ग्रहलाई जुपिटरका हजुरबुबा भनेर चिनिन्छ
अरुण ग्रहको २७ वटा उपग्रह रहेका छन्
अरुण ग्रहमा पठाइएको पहिलो यान भोयागर-२ (२४ jan १९८६) हो
अरुण ग्रह William Herschel पत्ता लगाएका थिए
अरुण ग्रहलाई ‘असफल तारा’ उपनामले पनि चिनिन्छ
अरुण ग्रहको सतही तापक्रम १८४° सेन्टिग्रेड रहेको छ

बरुण Neptune

सूर्यबाट सबैभन्दा टाढा रहेको ग्रह बरुण हो
आकारका हिसाबले वरुण ग्रह चौथो स्थानमा पर्दछ
सबैभन्दा चिसो ग्रह वरुण ग्रह हो
बरुण ग्रह लाई निलो ग्रह पनि भनिने गर्छ
बरुण ग्रहका १४ वटा उपग्रह हो
सुर्यको परिक्रमा गर्ने लाग्ने समय १६५ वर्ष हो
जर्मन खगोलशास्त्री जोहन गालेले यो ग्रह सन् १८४६ मा पत्ता लगाएका थिए
१९८९ मा बरुण ग्रहको अध्ययन भोयजर २ नामक अन्तरिक्षयानले गरेको थियो
बरुण ग्रहको आकासको रङ निलो छ

सुर्यवाट क्रमशः टाढा रहेको ग्रहहरुबुध (Mercuryशुक्र (Venus)पृथ्वी (Earth)मंगल (Mars)बृहस्पति (Jupiter)शनि (Saturn) अरुण (Uranus) बरुण (Neptune)
ठूलो देखी क्रमशः सानो रहेको ग्रहहरु बृहस्पति (Jupiter) शनि (Saturn) अरुण (Uranus) बरुण (Neptune) पृथ्वी (Earth) शुक्र (Venus) मंगल (Mars) बुध (Mercury

भित्री ग्रह (Inner planets) सुर्यको नजिक का ग्रहहरु बुध (Mercury शुक्र (Venus) पृथ्वी (Earth) मंगल (Mars)
बाहिरी ग्रह (Outer planets) सुर्यबाट टाढा रहेको ग्रहहरु बृहस्पति (Jupiter) शनि (Saturn) अरुण (Uranus) बरुण (Neptune)

Add a Comment

Your email address will not be published.