Category: Current Affairs

समसामयिक जानकारी भाग -१

नेपालमा किसान क्रेडिट कार्ड र किसान एप्सको सुरुवात कहिले भएको हो ? -वि.सं. २०७७ माघ ७ हाल सार्कका क्षेत्रीय सङ्गठनहरूको सङ्ख्या कति रहेको छ ? . – पाँच नेपालमा महानगरपालिका नभएका प्रदेश कति छन् ? . – तीन भारत र चीन दुवै देशलाई छुने गाउँपालिका कुन कुन हुन् ? . – व्यास र फक्ताङलुङ गाउँपालिका

महत्त्वपूर्ण समसमायिक वस्तुगत प्रश्नोत्तर

१. २०७७ सालको मदन पुरस्कार कसलाई प्रदान गरियो ?>भगीराज इङनाम (लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पुस्तकका लागि) २. २०७७ सालको जगदम्बाश्री पुरस्कार कसलाई प्रदान गरियो ?> नृत्यशास्त्री भैरवबहादुर थापा ३. मिस युनिभर्स नेपाल २०२१ को उपाधि जित्ने युवती को हुन् ?> सुजिता बस्नेत ४.सबैभन्दा छिटो सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्ने महिला आरोही को हुन् ?>