१. बङ्गलादेशको ढाकामा सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप उपाधि कसले जित्यो ? – नेपाल २. ठूली रात पर्व कुन ठाउँमा प्रचलनमा रहेको छ ?– सुदूरपश्चिम ३. मिसेस नेपाल वल्र्ड, २०२१ को उपाधि चुम्न सफल युवती को हुन् ? – दीक्षा केसी. ( वाफल, काठमाडौँ) ४. पोइन्ट फोर प्रोग्राम केसँग सम्बन्धित छ